भक्तपुरमा शंकास्पद शव
सारांश
- भक्तपुर, ६ जेठ ।
- भक्तपुरमा एउटा शंकास्पद शव फेला परेको छ ।
- भम्तपुर –३ स्थित मंगलछेस्थित शिवालय मन्दिरमा एउटा लाश शंकास्पद अवस्थामा भेटिएको हो ।
भक्तपुर, ६ जेठ । भक्तपुरमा एउटा शंकास्पद शव फेला परेको छ ।
भम्तपुर –३ स्थित मंगलछेस्थित शिवालय मन्दिरमा एउटा लाश शंकास्पद अवस्थामा भेटिएको हो ।
भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।
कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका अन्दाजी ६५ वर्षका वृद्धको शव मन्दिरमै भेटिएको थियो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी परिसर भक्तपुरका निरीक्षक सुशीलकुमार माण्डेले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया