प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी गराउन थालियो

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन २४, २०७६
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई फिजियोथेरापी गराउन थालियो

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ ।
  • शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ ।
  • त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ । शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ ।

त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य बन्दै गएको अस्पतालले जनाएको छ । उनलाई पनि सामान्य खान दिन थालिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?