प्रधानमन्त्री ओलीलाई भेट्न नेपाली क्रिकेट टोली पुगे बालुवाटार

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
५८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाली क्रिकेट टोली पुगे बालुवाटार

सारांश

  • काठमाडौं, फागुन ७ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली क्रिकेट टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
  • सन्दीप लामिछानेबाहेक अन्य सबै क्रिकेट टोली प्रधानमन्त्री ओलीको निमन्त्रणमा बालुवाटार पुगेका हुन् ।

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली क्रिकेट टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सन्दीप लामिछानेबाहेक अन्य सबै क्रिकेट टोली प्रधानमन्त्री ओलीको निमन्त्रणमा बालुवाटार पुगेका हुन् ।

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल टोली शनिबार साँझ स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल

लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस

अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र

संघियता कार्यान्वयन हुन बाँकी छ: सभामुख महरा

काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती

रवि लामिछाने पक्राउको विरोधमा पक्राउ परेका प्रदर्शनकारी पनि रिहा

मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको छ, परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए, कसको कति ?

नागढुंगा सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा

Salman Khan’s sister Arpita Khan hosted a star sudden Eid party at her home, see pics

तपाईंले छुटाउनुभयो कि?