प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि

सारांश

  • काठमाडौं, २० माघ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज डेढ घण्टा भेटवार्ता भएको छ ।
  • स्रोतका अनुसार सरकारको प्रस्तुति खासै राम्रो नभएपछि जनस्तरबाटै आलोचना भएको भन्दै प्रचण्ड ओलीसँग रुष्ट छन् ।

काठमाडौं, २० माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज डेढ घण्टा भेटवार्ता भएको छ ।

स्रोतका अनुसार सरकारको प्रस्तुति खासै राम्रो नभएपछि जनस्तरबाटै आलोचना भएको भन्दै प्रचण्ड ओलीसँग रुष्ट छन् । त्यही भएर प्रचण्ड आज ओलीलाई भेट्न बालुवाटर पुगेका थिए । सरकार सञ्चालनबारे पार्टीमा कुनै सरसल्लाह नभएकोमा प्रचण्ड ओलीसँग रुष्ट थिए ।

अब पनि यसरी नै अघि बढ्ने हो भने सह्य नहुने ओलीलाई प्रचण्डको चेतावनी थियो । सरकार सञ्चालन गर्ने हरेक विषयमा पार्टीभित्र सरसल्लाह हुनुपर्ने प्रचण्डको भनाई थियो ।

प्रचण्ड कडा रुपमा प्रस्तुति भएपछि ओलीले भोलि सचिवालय बैठक डाकेका छन् । पार्टीको सांगठानिक एकता टुँगो लगाउन गठित कार्यदलले काम गर्न नसकेको भन्दै प्रचण्डले अब कार्यदललाई हस्तक्षेप गरेर भएपनि अघि बढ्न ओलीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग
उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
मलेसियामा धमाधम पक्राउ पर्दै गैरकानुनी कामदार
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
नेपाल–चीन उच्च स्तरीय वार्ता सम्पन्न, १७ सम्झौतामा हस्ताक्षर
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव
चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव
यी खोप केन्द्रबाट आज दोस्रो डोजको खोप लगाइदै
प्रधानमन्त्रीमा केपी ओली तीन वर्षपछि कमब्याक
प्रधानमन्त्रीमा केपी ओली तीन वर्षपछि कमब्याक
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?