प्रधानमन्त्री ओली अस्पताल भर्ना, के भएको हो ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली अस्पताल भर्ना, के भएको हो ?

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन्।
  • नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन्। नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

नियमिति चेकजाँचका लागि आज बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेको ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझावअनुसार नै प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?