प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जाने

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ मा संयुक्त राष्ट्रसंघको कार्याक्रममा भागलिन अमेरिका जाँदैछन् ।
  •  प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने कार्यक्रम छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ मा संयुक्त राष्ट्रसंघको कार्याक्रममा भागलिन अमेरिका जाँदैछन् । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने कार्यक्रम छ।

अमेरिकामा हुन लागेको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित जाने भएका हुन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔ’ शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ महासभाको औपचारिक बैठक आज मंगलबारबाट न्यूयोर्कमा सुरु भएको छ।

महासभामा उच्चस्तरीय सम्बोधन असोज ९ देखि शुरु हुने र प्रधानमन्त्री ओलीले महासभाको सम्बोधन गर्ने कार्यक्रम असोज ११ गते रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
भट्टराईको हत्या:मुखमा सिरानी कोचि,देब्रे आँखा बाहिर
लिम्पियाधुरा सहितको नक्सा सरकारद्वारा पारित
पहिलो अभ्यास खेलमा नेपालको जित, बसन्त र सोमपालको साथमा आरिफ बने नाएक !
पहिलो अभ्यास खेलमा नेपालको जित, बसन्त र सोमपालको साथमा आरिफ बने नाएक !
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)
राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा
राजश्व छली गरेको आरोपमा तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा
बालश्रम र बालविवाहमुक्त बनाउन माग
बालश्रम र बालविवाहमुक्त बनाउन माग
आजको राशिफल
आजको राशिफल
मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?
मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित
एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित

तपाईंले छुटाउनुभयो कि?