प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १८, २०७६
|
|
३६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका छन् ।
  • सधैझै प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत केही नयाँ जानकारी दिन सक्लान भनेर विमानस्थल पुगेका सञ्चारकर्मीलाई जिल्याउँदै प्रधानमन्त्री बाहिर निस्किए ।
  • शुक्रबार विमानबाट ओर्लेपछि नेपाली सेनाको सलामी ग्रहण गरेका ओली पत्रकारहरुलाई मुस्कान मात्र दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भएर शुक्रबार स्वदेश फर्किएका छन् । सधैझै प्रधानमन्त्रीले पत्रकार सम्मेलन मार्फत केही नयाँ जानकारी दिन सक्लान भनेर विमानस्थल पुगेका सञ्चारकर्मीलाई जिल्याउँदै प्रधानमन्त्री बाहिर निस्किए ।
शुक्रबार विमानबाट ओर्लेपछि नेपाली सेनाको सलामी ग्रहण गरेका ओली पत्रकारहरुलाई मुस्कान मात्र दिए । उनका सुरक्षाकर्मीले पत्रकारसँग भेटघाटको कार्यक्रम नरहेको जानकारी दिएपछि ओली भारत भ्रमणबारे जान्न विमानस्थल पुगेका पत्रकारहरु निराश भएर फर्किए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?