प्रधानमन्त्री को सम्बोधन कार्यक्रममा पत्रकारलाई रोक

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २६, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर , २६ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा  ओलीले सम्बोधन गर्ने कार्यक्रममा पत्रकारलाइ रोक लगाएको छ ।
  • प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् ।

बिराटनगर , २६ जेठ । प्रधानमन्त्री केपी शर्मा  ओलीले सम्बोधन गर्ने कार्यक्रममा पत्रकारलाइ रोक लगाएको छ ।

प्रदेश सभा बैठकमा पत्रकारहरुलाई प्रबेश निषेध गरिएपछि बिराटनगरका पत्रकारहरु बिरोधमा उत्रिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले  प्रदेश सभालाई शनिबबार ९आज० सम्बोधन गर्दै छन । सधै २० ओटा कुर्सी पत्रकारहरुका लागि छुट्याइने गरिएपनि आजको बैठकमा भने पत्रकारलाई रोक लगाएर त्यहाँका उद्योगी ब्यवसायीहरुलाई अतिथि बनाएर लगिएको छ ।

त्यसकै बिरोधमा प्रदेश सभा भवनको मुल गेट अगाडि पत्रकाहरु धर्नामा बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण : उपमहासचिव गुरुङ
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
भाइटीका लगाउछु भन्दै गोरु तिहारमै जबरजस्ती गरे यी ‘नेता’ले
ट्रयाक्टरको ब्रेक फेल हुँदा १ को मृत्यु
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु
चारपटक प्रधानमन्त्री बनेका देउवाको चारवटै बर्हिगमनका नमिठा पक्षहरु
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु

तपाईंले छुटाउनुभयो कि?