प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

सारांश

  • नयाँदिल्ली ।
  • भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
  • राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
नेकपासँग एकताको तयारीमा फोरम र नयाँ शक्ति !
जुम्ल्याह छोरीको निर्मम हत्या गरी आमा फरार
जुम्ल्याह छोरीको निर्मम हत्या गरी आमा फरार
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन अध्यक्ष प्रचण्डको चेतावनी
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
टल्कने ढुङ्गा परीक्षण गर्न भूगर्भविद्को टोली गोरखामा
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
उपनिर्वाचन २०७६ : मतदानस्थलमा कर्मचारी जान थाले
उपनिर्वाचन २०७६ : मतदानस्थलमा कर्मचारी जान थाले

तपाईंले छुटाउनुभयो कि?