प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

सारांश

  • डडेल्धुरा, २३ मसिर : डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ ।
  • पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ ।
  • प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याउनुभएको छ, भने उहाँलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहनुभएको छ ।

डडेल्धुरा, २३ मसिर : डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहनु भएको छ । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याउनुभएको छ, भने उहाँलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहनुभएको छ ।

प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि हुनुहुन्छ भने उहाँलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइरहनु भएको छ । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि हुनुहुन्छ भने उहाँलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ््याइरहनुभएको छ ।

दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहनुभएको छ भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
बाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवाबाढी प्रभावित क्षेत्रमा अलपत्र ८० जनाको उद्धार, काठमाडौँ महानगरद्वारा निःशुल्क गाडी सेवा
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै
श्रीमान कांग्रेसबाट श्रीमती एमालेबाट चुनाव लड्दै
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक
असार २७ गते शुक्रबारको राशीफल यस्तो छ
आजदेखि कोरोना ब्रिफिङ नहुने
आजदेखि कोरोना ब्रिफिङ नहुने
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
अन्धाधुन्द सडक खन्दा दुर्घटना निम्तियो
KBC Question 12, Which Of The Following Rulers Fought A Famous Battle On the Banks of the Jhelum River ?
KBC Question 12, Which Of The Following Rulers Fought A Famous Battle On the Banks of the Jhelum River ?
दुई वर्षको प्रेम लुकाएपछि विवाह गर्दैछिन् सोनाक्षी
दुई वर्षको प्रेम लुकाएपछि विवाह गर्दैछिन् सोनाक्षी

तपाईंले छुटाउनुभयो कि?