प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ९, २०७९
|
|
६१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन् ।
  • प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नेकपा माओवादी केन्द्रका उपवमहासचिव हरिबोल गजुरेल नियुक्त हुने भएका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्।गजुरेल माओवादी पार्टीका पुराना नेता हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको चाहना : प्रचण्ड बनून् नयाँ प्रधानमन्त्री !
भारतको चाहना : प्रचण्ड बनून् नयाँ प्रधानमन्त्री !
सञ्चारमन्त्री शर्माद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
सञ्चारमन्त्री शर्माद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
वर्षमान पुन “अनन्त” : रोल्पाको माडीचौरदेखि सिंहदरबारको मन्त्रीसम्म
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड
नगरपालिकामा विवाद पछि छानबिन समिति
नगरपालिकामा विवाद पछि छानबिन समिति
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो
प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो

तपाईंले छुटाउनुभयो कि?