प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २९, २०७७
|
|
५२ पटक हेरिएको
Shares
प्रधामन्त्री ओली भेट्न प्रचण्ड बालुवाटारमा, विवाद समाधानको लागि छलफल

सारांश

  • काठमाडौं, २९ साउन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ ।
  • प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् ।

काठमाडौं, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न दाहाल बालुवाटार पुगेका हुन् । पार्टीभित्रको आन्तरिक विवाद चर्किदा दुई अध्यक्षबीच पछिल्लो साता सम्वाद भएको थिएन् ।

साउन १३ गते ओलीले एकलौटी रुपमा स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै दाहाल समूह रुष्ट बनेको थियो । लगत्तै, दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले बैठक सञ्चालन गरेको थियो । ओली समूहले उक्त बैठकलाई भेलाको संज्ञा दिएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?