प्रस्तावित प्रधान न्यायाधीशले सांसदलाई साथी भनेपछि…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
प्रस्तावित प्रधान न्यायाधीशले सांसदलाई साथी भनेपछि…

सारांश

  • काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ ।
  • समितिको आज (शुक्रबार) बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ ।
  • प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखित उजुरी परेको थियो ।

काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ बिहीबार सकिएको छ । समितिको आज (शुक्रबार) बस्ने वैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्नेछ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि पाँच वटा लिखित उजुरी परेको थियो । समितिमा आबद्ध सदस्यहरुले आलोपालो प्रश्न सोधेको समिति सदस्य पार्वत गुरुङले जानकारी दिए ।

समितिमा केही समय प्रस्तावित प्रधानन्यायाधीश र समिति सदस्यहरुबीच भनाभन भएको थियो । सवाल जवाफका क्रममा प्रस्तावित प्रधानन्यायाधीशले समितिका सदस्यहरुलाइ साथी भनेपछि समिति सदस्यहरुले आफु माननीय भएको प्रतिउत्तर दिएका थिए । प्रस्तावित प्रधानन्यायाधीश जोशीले आफू पनि माननीय भएको भन्दै एउटै पद भएकाले साथी भनेको बताएका थिए ।

आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
सुपादेउरालीमा जिप दुर्घटना–तीन जनाको मृत्यु
I’m indebted to J.P. Dutta for life: Pooja Bhatt
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
नेपाली गीत संगीतमा देखिएका बिकृती नया पुस्ताले सुधार्नु  पर्छ : डान्सर गायिका रितु तामाङ  ।
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
ओइपिएलका रमाइलो टिभी एचडी र एक्सन स्पोर्ट्स एचडी सफलतापूर्वक दोस्रो वर्षमा
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी
संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
यो पाली तिज मा अविवाहित रितु लाई बुडो नहुदा स्वतन्त्र भयको मा मज्जा (भिडियो सहित )
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’
‘सिसडोलमा फोहरबाट स्वास्थ्य र वातावरणमा असर छैन’

तपाईंले छुटाउनुभयो कि?