ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

सारांश

  • तनहुँ, १६ मंसिर ।
  • तनहुँमा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • सिलिङबाट घिरिङ बजार तर्फ जाँदै गरेको ना ६ त ६८६० नम्बरको ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ, १६ मंसिर । तनहुँमा गएराती ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिलिङबाट घिरिङ बजार तर्फ जाँदै गरेको ना ६ त ६८६० नम्बरको ट्याक्टर सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक २६ वर्षीय इन्द्रबहादुर नेपाली र ३६ वर्षीय शुकबहादुर विक रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!
शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने
तामाङ समाज अमेरिकाले अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने
भेडीखर्के साइँलाको शालिक अनावरण
भेडीखर्के साइँलाको शालिक अनावरण
भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?
भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश
अदालतद्वारा राहुल महरालाई कारागार पठाउन आदेश
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
How come On-line Cricket Betting Needs Regulation In India
प्राधिकरणलको चेतावनी, दशैँअगावै अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने
प्राधिकरणलको चेतावनी, दशैँअगावै अव्यवस्थित तार नहटाए आफैँ हटाइदिने

तपाईंले छुटाउनुभयो कि?