सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा, को कहाँ परे ? 

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १, २०७५
|
|
४७ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा, को कहाँ परे ? 

सारांश

  • काठमाडौँ, १ असार ।
  • सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ ।
  • गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारिस शुक्रबार दिउँसो सदर गरेको हो ।

काठमाडौँ, १ असार । सशस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारिस शुक्रबार दिउँसो सदर गरेको हो ।

गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ, विपत व्यवस्थापन तालिम केन्द्र, कमल गिरी नौबस्ता तालिम केन्द्र, गणेश ठाडा युएन तालिम केन्द्र, ककनी र अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय सरुवा भएका छन् ।

यसैगरि एसएसपीहरु राजु अर्याल सुरक्षा परिषदमा सरुवा भएका छन् । डिआईजीको बढुवा लाइनमा रहेका एसएसपी सिपी गौतम र रामप्रसाद श्रेष्ठलाई सहायक बाहिनीपतिको जिम्मेवारी दिएको छ ।

को कहाँ परे ? 
वेचैन यादव–औद्योगीक सुरक्षा निर्देशानलय
वंशी दाहाल– गुणस्तर निर्देशानलय
शम्भु सुवेदी–सिमा सुरक्षा तालिम केन्द्र, वर्दाघाट
राजेन्द्र बस्नेत–तालिम केन्द्र पोखरा,
भरत श्रेष्ठ–बराह बाहिनी पकली,
चन्द्र प्रकाश गौतम–मुक्तिनाथ बाहिनी,पोखरा
राजु अर्याल–सुरक्षा परिषद्को सचिवालय
दुर्गा भट्टराई–माविवि प्रका,
कुल बहादुर नेम्वाङ –प्रवि प्रका,
महेश श्रेष्ठ–राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय
विजयकुमार पण्डित– सप्रमनिको सचिवालय
कृष्ण भक्त व्रहमाचार्य–सुरक्षा महाशाखा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेचीनगरको बजेट एक अर्ब ८८ करोड
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
Ishaan Khattar and Janhvi Kapoor shines on the Harper’s Bazaar magazine cover, see pics
Ishaan Khattar and Janhvi Kapoor shines on the Harper’s Bazaar magazine cover, see pics
सैनिक चिहानमा नाच्ने दुई युक्रेनी महिला पक्राउ
सैनिक चिहानमा नाच्ने दुई युक्रेनी महिला पक्राउ
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
लागुऔषध गाँजासहित वृद्ध पक्राउ
लागुऔषध गाँजासहित वृद्ध पक्राउ
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र
यौन सम्पर्क गरिरहँदाको अवस्थाको झिंगाको अवशेष मणिभित्र
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको स्वर्ण जयन्ती महोत्सव–२०७४ को सम्पूर्ण तयारी पूरा !

तपाईंले छुटाउनुभयो कि?