प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो आएपछि…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
१
|
५६ पटक हेरिएको
Shares

सारांश

  • भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।
  • घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् ।
  • शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ?

भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् ।

घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् ।

शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ? , एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन ।

प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

अम्बाको रुख हलिे नै किन काटियो, निर्मलाले रुखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ, अर्का स्थानीय रतन ओझाले भने ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Kumal

    E nani ko kanda pani Raja birendra ko vanda come va na

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ
ज्यान र हतियार खरखजाना मुद्दामा पक्राउ
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात
चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?
प्रमुख निर्वाचन आयुक्त यादवले किन गरे राजिनामा दिने कुरा ?
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगे, के भयो कुराकानी ?
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै
मुगल बादशाहलाई गोर्खाली सेनाले हराएको स्मरणमा विजयोत्सव मनाइदै

तपाईंले छुटाउनुभयो कि?