फलफूल वितरण

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
फलफूल वितरण

सारांश

  • भक्तपुर, २४ भदौ ।
  • नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
  • विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताउनुभयो ।

भक्तपुर, २४ भदौ । नेपाली काङ्ग्रेस भक्तपुरले आज भक्तपुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
विश्वेश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको काङ्ग्रेसका जिल्ला सचिव उद्धव सिलवालले बताउनुभयो । सो कार्यक्रमका वक्ताहरुले काङ्ग्रेसले बिपीको मेलमिलापको नीतिलाई अवलम्वन गरेर जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ, सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो
आज प्रदेश ४ र ६ मा मुख्यमन्त्रीको सपथ, सातै प्रदेशमा मुख्यमन्त्रीको टुंगो
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्दै भारत फाइनलमा प्रवेश
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा
उपेन्द्र यादवले कसैको इच्छा पुरा गर्न सक्दैनन् : अनिल झा
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
बूढी गाई गिद्दलाई जिम्मा
बूढी गाई गिद्दलाई जिम्मा

तपाईंले छुटाउनुभयो कि?