फलामको रडले घोच्दा मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १५, २०८०
|
|
५२ पटक हेरिएको
Shares
फलामको रडले घोच्दा मृत्यु

सारांश

  • काठमाडौं ।
  • बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।

काठमाडौं । बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।

बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माल्दीभ्सका राष्ट्रपति भारतमा
माल्दीभ्सका राष्ट्रपति भारतमा
उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” असोज ३ गते चीन जाने
उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” असोज ३ गते चीन जाने
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
न्यायाधीशको रोलक्रमको फेरबदलप्रति बारको आपत्ति
उदयपुरमा राईड टु कोशीटप्पु २०७५ हुने
उदयपुरमा राईड टु कोशीटप्पु २०७५ हुने
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का
सुन तस्करी प्रकरणको अनुसन्धान कति सकियो, कति बाँकी
सुन तस्करी प्रकरणको अनुसन्धान कति सकियो, कति बाँकी
धरहरा पुनर्निर्माणको काम आजबाट
धरहरा पुनर्निर्माणको काम आजबाट
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
कांग्रेस घोषणापत्र अवधारणाः भ्युटावर र गेट बनाउन कडाइ
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
एमाले-माओवादीको एकता तयारी – संयोजन समितिबाट टुंंग्याउने
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2

तपाईंले छुटाउनुभयो कि?