माल्दीभ्सका राष्ट्रपति भारतमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
४९ पटक हेरिएको
Shares
माल्दीभ्सका राष्ट्रपति भारतमा

सारांश

  • काठमाडौँ,२ पुस ।
  • भारत भ्रमणमा रहेका माल्दीभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन ।
  • राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आएका छन।

काठमाडौँ,२ पुस । भारत भ्रमणमा रहेका माल्दीभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन ।राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार अपराह्न भारत आएका छन।

राष्ट्रपति भवनमा आयोजित स्वागत समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित रहेका थिए ।माल्दीभ्सका राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा द्वीपक्षीय छलफल गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । उक्त छलफल पश्चात दुई देशबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?