उदयपुरमा राईड टु कोशीटप्पु २०७५ हुने

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ३०, २०७५
|
|
५७ पटक हेरिएको
Shares
उदयपुरमा राईड टु कोशीटप्पु २०७५ हुने

सारांश

  • उदयपुर,३०,पुष।
  • स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा माघ २५ र २६ गते उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हुनेभएको छ ।
  • उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं.

उदयपुर,३०,पुष।स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केको संयुक्त आयोजनामा माघ २५ र २६ गते उदयपुरमा ‘राईड टु कोशीटप्पु २०७५’ हुनेभएको छ ।

उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी  कार्यक्रम हुने जानकारी आयोजकले गराएको हो।

जिल्लाको पर्यटन विकासको लागि हुने सो कार्यक्रममा उदयपुर र देशको बिभिन्न जिल्लाका साईकलप्रेमीहरु सहभागि हुने आयोजकले जनाएको छ।यात्राको क्रममा तीनवटै नगरपालिकाका बजार क्षेत्र हरुको  परिक्रमा गरिनेछ।साईक्लिङ त्रियुगा नगरपालिकाको गाईघाटबाट सुरु भई चौदण्डीगढी नगरपालिका हुदै बेलका नगरपालिकाको रामपुर बजार हुदै  कोशीटप्पु सप्तकोशी सम्मको हुने आयोजकले जनाएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी
अब्बल बन्दैछन् सामुदायिक विद्यालय
अब्बल बन्दैछन् सामुदायिक विद्यालय
सरकारका अरिंगालबाहेक कोही सुरक्षित रहँदैनन्ः गगन थापा
सरकारका अरिंगालबाहेक कोही सुरक्षित रहँदैनन्ः गगन थापा
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
‘नारायाणगोपाल सङ्गीत पुरस्कार’ दाहाल र निरौलालाई
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
गाँजाको सही सेवनको फाइदा
गाँजाको सही सेवनको फाइदा
विद्यालयमा आगलागी नियन्त्रण
विद्यालयमा आगलागी नियन्त्रण
सरकारले भिखारीलाई पनि तालिम दिदै  !
सरकारले भिखारीलाई पनि तालिम दिदै !

तपाईंले छुटाउनुभयो कि?