फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १९, २०७४
|
|
५७ पटक हेरिएको
Shares
फलामको हथौडा प्रहार गरी ज्यान मार्ने पक्राउ

सारांश

  • सिन्धुपाल्चोक, १९ भदौ फलामको हथौडा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिका–७ घर भई  हेलम्बु गाउँपालिका–३ स्थित श्री बागेश्वरी माध्यामिक बिद्यालयमा लेबर काम गर्ने १७ बर्षीय सुजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • सुजन र बाराबर्दिया नगरपालिका–७ घर भएका २० बर्षीय बिशाल चौधरी बीच आइतबार अत्याधिक मादक पदार्थ सेवन गरी एकआपसमा झैझगडा हुदाँ सुजनले फलामको हथौडाले टाउकोमा हान्दा विशालको घटनास्थलमै मृत्यु भएको थियो ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिन्धुपाल्चोक, १९ भदौ
फलामको हथौडा प्रहार गरी साथीको हत्या गरेको अभियोगमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिका–७ घर भई  हेलम्बु गाउँपालिका–३ स्थित श्री बागेश्वरी माध्यामिक बिद्यालयमा लेबर काम गर्ने १७ बर्षीय सुजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुजन र बाराबर्दिया नगरपालिका–७ घर भएका २० बर्षीय बिशाल चौधरी बीच आइतबार अत्याधिक मादक पदार्थ सेवन गरी एकआपसमा झैझगडा हुदाँ सुजनले फलामको हथौडाले टाउकोमा हान्दा विशालको घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कहिले आउला चीनबाट रेल !
कहिले आउला चीनबाट रेल !
विभाजनको सँघारमा एकीकृत समाजवादी
विभाजनको सँघारमा एकीकृत समाजवादी
पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी
‘बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’
‘बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता झन् बढेको छ’
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
पहिलो संयुक्त चुनावीसभामै दाहाल अनुपस्थित ?
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल
७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : मन्त्री डा. भुसाल
‘सी ओ डब्लु काउ’ मा रीमा विश्वकर्माको मादक नृत्य
‘सी ओ डब्लु काउ’ मा रीमा विश्वकर्माको मादक नृत्य
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै

तपाईंले छुटाउनुभयो कि?