फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १७, २०७५
|
२
|
५९ पटक हेरिएको
Shares
फोरममा मन्त्री छान्न उपेन्द्र यादवलाई सकस

सारांश

  • काठमाडौं – सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ ।
  • मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।
  • पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए ।

काठमाडौं – सरकारमा सहभागी हुन लागेको संघीय समाजबादी फोरम नेपालमा मन्त्री छान्न अध्यक्ष उपेन्द्र यादवलाई सकस परेको छ । मन्त्रीको टुंगो लगाउन यादवले बुधबार दिनभर आन्तरिक बैठक र छलफल गरे पनि अझै टुंगो लगाउन सकेनन्।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बिहीबारसम्म पार्टीले मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको बताए । विहीबार बिहान फोरमका पदाधिकरी र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । बैठकपछि नाम नाम सिफारिस गर्ने तयारी भएको पनि श्रेष्ठले बताए। पार्टी सरकारमा जानेबारे छलफल गर्न बुधबार फोरम संसदीय दलको बैठक बसेको थियो ।

आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chitra Rana

    madhesi parti ka dakaharu paisa ra satta pays j Pani garne ra jahana Pani janchhan. ye dhoti yafab lai sattam kina layunupareko.

    Comment Author

    Arjun Khadka

    tapai 1 sthai rupma basnu.aru sabilai 4/5 mahika darle palo gari dinu .yesari milxa ki ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
दार्चुलामा ५० प्रतिशतले गरे मतदान
दार्चुलामा ५० प्रतिशतले गरे मतदान
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !
वर्षाका कारण राधे राधे र सल्लाघारी क्षेत्र डुबानमा !
ट्र्याक्टरको ठक्करबाट मृत्यु
ट्र्याक्टरको ठक्करबाट मृत्यु
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो : सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा
गोविन्द केसीकाे तर्फबाट पूर्वशर्त छाडेपछि सरकार र गोविन्द केसीसमुहबीच वार्ता सुरू , के थियाे पुर्वशर्त ?

तपाईंले छुटाउनुभयो कि?