फोरमले नाम नदिंदा मन्त्री भएनन्

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र ३, २०७४
|
१
|
५३ पटक हेरिएको
Shares

सारांश

  • संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ ।
  • दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ ।
  •  आजको समाचारपत्र दैनिकमा खबर छ ।

संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ ।

दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ । आजको समाचारपत्र दैनिकमा खबर छ ।

तर फोरमभित्रको विवादको कारण शुक्रबार मन्त्री बन्नेको नामावली उपलब्ध हुन सकेन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipendra Keshari Basnet

    very good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु :  राजाराम खड्का,नेपाली काँग्रेस
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : राजाराम खड्का,नेपाली काँग्रेस
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
पूर्व डिएसपी खिउजुलाई बलात्कार काण्डमा पक्राउ गरिदै
पूर्व डिएसपी खिउजुलाई बलात्कार काण्डमा पक्राउ गरिदै
परम्परामात्र बन्दै घुम्ती गोठ
परम्परामात्र बन्दै घुम्ती गोठ
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा
संसदीय समितिको सभापतिका लागि यि सांसद चर्चामा
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
आजदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान
शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा
शरीफ पत्नी कुलसुम होसमा, अझै भेन्टिलेटरमा
हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग
हिन्दी भाषालाई सरकारी कामकाजको मान्यता दिन माग

तपाईंले छुटाउनुभयो कि?