फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर १८, २०७५
|
|
५० पटक हेरिएको
Shares
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु

सारांश

  • फ्रान्स, १८ मंसिर ।
  • इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै फ्रान्समा जारी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ ।
  • फ्रान्सको मार्सेली शहरमा अश्रृग्यासले ८० वर्षिय वृद्धको मृत्यु भएपछि मर्नेको संख्या तीन पुगेको हो ।

फ्रान्स, १८ मंसिर । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै फ्रान्समा जारी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ । फ्रान्सको मार्सेली शहरमा अश्रृग्यासले ८० वर्षिय वृद्धको मृत्यु भएपछि मर्नेको संख्या तीन पुगेको हो । आन्दोलन भईरहेको स्थान नजिकै बस्ने उनलाई घरको सटर बन्द गर्ने क्रममा अश्रृग्यासले लागेको बीबीसीले उल्लेख गरेको छ ।

इन्धनको मूल्यवृद्धिले जिवनस्तरमा असर पुग्ने भन्दै तीन सातायता हरेक सप्ताहन्तमा फ्रान्सका विभिन्न शहरमा आन्दोलन भईरहेको छ । एल्लोभेष्ट आन्दोलनमा १ लाख ३६ हजार मानिस एकै दिन सहभागी भएको फ्रान्सको अन्तरिम मन्त्रालयले जनाएको छ । आन्दोलनका कारण एक सय भन्दा बढी विद्यालय समेत बन्द भएकाले मूल्यवृद्धि फिर्ता गर्न राष्ट्रपति ईम्यानुअल माक्रो माथि दबाब बढेको छ ।

आन्दोलन चर्किएका कारण फ्रान्स सरकारले आपतकालिन बैठक समेत बोलाएको छ । सन् २०१९ को जनवरी १ देखी लागु हुने गरी हाईड्रो कार्बन करका नामबाट फ्रान्स सरकारले डिजलमा ६ दशमलव ५ सेन्ट र पेट्रोलमा २ दशलमभ ९ सेन्ट बृद्धिको निर्णय गरिएको छ । विश्व बजारमा ईन्धनको मुल्य घट्दा झनै मुल्य बढेको भन्दै फ्रान्सेली आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड
प्रदर्शनकारीद्वारा सरकारी कार्यालयमा तोडफोड
सांसदलाई ६ करोड नदिन सर्वोच्चमा रिट
सांसदलाई ६ करोड नदिन सर्वोच्चमा रिट
पहिरोले कन्टेनर र जिप बगायो
पहिरोले कन्टेनर र जिप बगायो
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
१३औं साग पुरुष फुटबल– आज ५ बजे नेपाल र बंगलादेश भिड्दै
१३औं साग पुरुष फुटबल– आज ५ बजे नेपाल र बंगलादेश भिड्दै
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
सिआइपी सम्मान २५ व्यवसायीलाई
सिआइपी सम्मान २५ व्यवसायीलाई
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो

तपाईंले छुटाउनुभयो कि?