बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १८, २०७५
|
|
५८ पटक हेरिएको
Shares
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे,  सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध

सारांश

  • काठमाडाै, १८ असार ।
  • निरन्तर बर्षाका कारण बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गरेकाे छ।
  • साेमबार विहान ११ बजे बबर्इकाे चेपाङमा जलसतह सतर्कता तह पार गरेकाे  बाढी पूर्वानुमान शाखा, जल तथा मौसम बिज्ञान बिभागले जनाएकाे छ ।

काठमाडाै, १८ असार । निरन्तर बर्षाका कारण बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गरेकाे छ।

साेमबार विहान ११ बजे बबर्इकाे चेपाङमा जलसतह सतर्कता तह पार गरेकाे  बाढी पूर्वानुमान शाखा, जल तथा मौसम बिज्ञान बिभागले जनाएकाे छ ।

बिभागका अनुसार बर्षा हुने क्रम जारी रहेकाले जलसतह खतरा तह अासपास पुग्ने संभावना रहेकाे बताएकाे छ ।

जलसतह खतरा तह पुग्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै बिभागले वर्दिया जिल्लाका बबर्इ तटिय क्षेत्रका अाम सर्वसाधरणलार्इ सतर्क रहन अनुराेध गरेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
बैतडी दुर्घटना : बिसु पर्व मनाउने सपना झौलेक भिरमै बिलायो
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
कहानी -पसले साउनीकी छोरी
कहानी -पसले साउनीकी छोरी
देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमालेको निर्णय
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा
समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा
विदेश नीति सन्तुलित रहने :  प्रधानमन्त्री
विदेश नीति सन्तुलित रहने : प्रधानमन्त्री
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ
बालबालिकाको सुन लुट्ने महिला र ती किनेर स्वरुप परिर्वतन गरी बच्ने व्यक्ति पक्राउ

तपाईंले छुटाउनुभयो कि?