बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण ६, २०८०
|
|
३६ पटक हेरिएको
Shares
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि

सारांश

  • थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि काठमाडौं ।
  • थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु बरामद गरेको थियो ।

थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि

काठमाडौं । थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु बरामद गरेको थियो ।

स्रोतका अनुसार भन्सार विभागले त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल रहेको पुष्टि भएको हो ।

सुन भएको आशंकामा भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले उक्त धातु जफत गर्दा थाई नागरिकले आफू लुम्बिनी घुम्न आएको र त्यहाँ चढाउनका निम्ति उक्त सामान ल्याएको आग्रह गरेका थिए।

उक्त पहेँलो धातु थाई नागरिकलाई नै हस्तान्तरण गरिएको भन्सार विभागले जनाएको छ ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत
टी-२० विश्वकपः पाकिस्तान विरुद्ध अमेरिकाको ऐतिहासिक जीत
को को छन खेलकुदका हस्तीहरु चुनाबी मैदान मा ?
को को छन खेलकुदका हस्तीहरु चुनाबी मैदान मा ?
विपिन–प्रियंका उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’
विपिन–प्रियंका उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
सल्लाहकार दाहालको निधनबाट माओवादी केन्द्र स्तब्ध
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

तपाईंले छुटाउनुभयो कि?