बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
सारांश
- गाईघाट ११ ,भदौ.
- हाल देशभरी भईरहेको बलात्कार,ह्त्या,हिंसा लगायतका घटनाहरुकाे बिराेधमा उदयपुरका महिलाहरु ले आज गाईघाटकाे लोकतान्त्रिक चौकमा एकजुट हुँदै गाईघाट बजारको परिक्रमा गरी पुन लोकतान्त्रिक चौकमा आएर कोणसभा गरेका छन्।
- बढ्दाे अपराध घटाउन र अपराधीहरु लाई कडाभन्दा कडा सजाय को माग गर्दै मानव अधिकारकाे सम्मान गर,हत्या हिंशा बन्द गर,सम्पुर्ण महिलाहरु एक हौ भन्ने नाराबाजी समेत गरेका छन्।
गाईघाट ११ ,भदौ. हाल देशभरी भईरहेको बलात्कार,ह्त्या,हिंसा लगायतका घटनाहरुकाे बिराेधमा उदयपुरका महिलाहरु ले आज गाईघाटकाे लोकतान्त्रिक चौकमा एकजुट हुँदै गाईघाट बजारको परिक्रमा गरी पुन लोकतान्त्रिक चौकमा आएर कोणसभा गरेका छन्।
बढ्दाे अपराध घटाउन र अपराधीहरु लाई कडाभन्दा कडा सजाय को माग गर्दै मानव अधिकारकाे सम्मान गर,हत्या हिंशा बन्द गर,सम्पुर्ण महिलाहरु एक हौ भन्ने नाराबाजी समेत गरेका छन्।
कार्यक्रम मा अन्तरपार्टी महिला संजाल,सामाजिक संघसस्था, पत्रकारहरु , नागरिक अगुवा , अभिभावक हरुको समेत उपस्थिती रहेको थियो ,कार्यक्रम पश्चात जिल्ला प्रशासन कार्यालय गई प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र समेत बुझाउन जाने मासबेस की अध्यक्ष नजबुल खान ले बताईन।
प्रतिक्रिया