बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २५, २०७७
|
|
५३ पटक हेरिएको
Shares
बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित

सारांश

  • फेरी एकपटक कपुर परिवारबाट नराम्रो समाचार बाहिरिएको छ ।
  • ऋषि कपुरका छोरा बलिउड अभिनेता रणबीर कपुरको स्वास्थ्यमा समस्या आएको छ ।
  • दैनिक जागरणको अनुसार रणबीर बिरामी भएको उनकै काका रणधीर कपुरले जानकारी दिएका हुन् ।

फेरी एकपटक कपुर परिवारबाट नराम्रो समाचार बाहिरिएको छ । ऋषि कपुरका छोरा बलिउड अभिनेता रणबीर कपुरको स्वास्थ्यमा समस्या आएको छ । दैनिक जागरणको अनुसार रणबीर बिरामी भएको उनकै काका रणधीर कपुरले जानकारी दिएका हुन् । उनले रणबीर कपुर कोरोना संक्रमित भएको र हाल क्वारिन्टाइनमा भएको जानकारी दिएका हुन् ।

कुराकानीको क्रममा रणधीर कपुरले रणबीरलाई कसरी संक्रमण भयो भन्दै आश्चर्यमा परेको बताएका छन् । केही समय अगाडी रणवीरको आमा नीतु कपुर पनि कोरोना संक्रमित भएकी थिइन् । नीतु फिल्मको शुटिङको क्रममा संक्रमित भएको बताएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?