माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २, २०७९
|
|
५७ पटक हेरिएको
Shares
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ।
  • पार्टी सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए।

काठमाडौं।नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ।

पार्टी सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिए। बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ।

एकताका लागि (माओवादी केन्द्र)ले यसअघि नै निर्णय गरिसकेको थियो। नेकपा (एमाले) बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाेनकाे फिल्म ‘र’ नेपालमा शुटिङ् हुने
जाेनकाे फिल्म ‘र’ नेपालमा शुटिङ् हुने
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
Congratulations! ‘Miley Jab Hum Tum’ actor Jaskaran Singh ties the knot with GF Ridheema Tiwari
Congratulations! ‘Miley Jab Hum Tum’ actor Jaskaran Singh ties the knot with GF Ridheema Tiwari
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
मल्टिस्टारर फिल्म ‘पोइ पर्यो काले’ सेन्सर पास, सबै उमेरका दर्शकले हेर्न पाउने
पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान
पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान
म्यानमारसँग खेल्न जान लागेको फुटबल टोलीको विदाइ
म्यानमारसँग खेल्न जान लागेको फुटबल टोलीको विदाइ
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन
पन्ध्र वर्षपछि हत्यारा पक्राउ
पन्ध्र वर्षपछि हत्यारा पक्राउ

तपाईंले छुटाउनुभयो कि?