चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन

सारांश

  • काठमाडाै, १९ असार ।
  • नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री ११ दिन लामो चीन तथा म्यानमार भ्रमणमा निस्केका छन् ।
  • नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमण मंगलबार मध्यान्ह एयरचाईनाको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

काठमाडाै, १९ असार । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्री ११ दिन लामो चीन तथा म्यानमार भ्रमणमा निस्केका छन् ।

नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्री मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमण मंगलबार मध्यान्ह एयरचाईनाको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

केही समयअघि मात्रै पाकिस्तान भ्रमण सम्पन्न गरेका प्रधानसेनापति क्षेत्रीको चीन भ्रमणको क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले चीनका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
चीनबाट सिधैं प्रधानसेनापति क्षेत्री म्यानमारको राजधानी यंगुन पुग्नेछन् ।

त्यहाँका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण अवधिभर प्रधान सेनापति क्षत्रीले दोस्रो नम्बरमा रहेका रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार तोकेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता
आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
बौद्धको शेर्पा सेवा केन्द्रमा यसवर्षको बुद्ध जयन्ती कार्यक्रम स्थागित
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
उपनिर्वाचन २०७६ : वाम तालमेल काङ्ग्रेसलाई चुनौती
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
चैत २६ गते बिहिवारको राशिफल यस्तो छ
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : सभामुख, अग्निप्रसाद सापकोटा
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
ब्यारेकभित्रै गोली हानी सेनाका जवानले गरे आत्महत्या
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज
कैटरिनाले सलमानलाई विवाहकालागि गरिन् प्रपोज

तपाईंले छुटाउनुभयो कि?