बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १८, २०७७
|
|
५७ पटक हेरिएको
Shares
बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

सारांश

  • बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
  • बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगरमन बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगरमन बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अधिकारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

(https://www.solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
२१ निर्वाचन क्षेत्रको मत गणना हुँदा माओवादी केन्द्रको अग्रता
विपन्नलाई राहत वितरण
विपन्नलाई राहत वितरण
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
साली सिवानीलाई हिरोइन बनाउँदै निखिल
साली सिवानीलाई हिरोइन बनाउँदै निखिल
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
झापामा मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे सम्झौता
प्रचण्ड दोब्बर मतले अगाडि
प्रचण्ड दोब्बर मतले अगाडि
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
हात, खुट्टा र मुखका रोग, रोग–विषयक विशेषताहरू,सर्ने माध्यम,रोकथाम..
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन
छानबिन समितिको निष्कर्ष : यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न सकिँदैन

तपाईंले छुटाउनुभयो कि?