बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०८०
|
|
६५ पटक हेरिएको
Shares
बाँकेको बालसुधार गृहमा झडप, एकजनाको मृत्यु

सारांश

  • नेपालगन्ज ।
  • बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
  • घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
किन भने न्ह्युले आफूलाई ‘बलिको बाख्रो ?
किन भने न्ह्युले आफूलाई ‘बलिको बाख्रो ?
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
काभ्रेमा जिप दुर्घटना हुँदा पत्रकार सहित दुइजनाकाे मृत्यु
काभ्रेमा जिप दुर्घटना हुँदा पत्रकार सहित दुइजनाकाे मृत्यु
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
हिम्मतवालीका कलाकार सुदर्शन गौतमविरूद्ध ‘रेड नोटिस’
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार निकै गम्भीर छ : खानेपानी मन्त्री
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
नेपाललाई जित्नैपर्ने दबाब, कप्तान विराज किर्तिमान नजिक !
सिरहामा खयरका गोलिया बोकेको ५ ट्रक पक्राउ
सिरहामा खयरका गोलिया बोकेको ५ ट्रक पक्राउ

तपाईंले छुटाउनुभयो कि?