हेलमेट लगाएर काम गर्ने यी कर्मचारी

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २५, २०७७
|
|
३८ पटक हेरिएको
Shares
हेलमेट लगाएर काम गर्ने यी कर्मचारी

सारांश

  • एक तस्वीरले हजारौ शब्द बोल्छन् ।
  • यी तस्वीरले पनि यस्तै केही बयान गरिरहेको छ ।
  • जहाँ सरकारी कर्मचारीहरु काम गर्दा पनि हेलमेट लगाइरहेका छन् ।

एक तस्वीरले हजारौ शब्द बोल्छन् । यी तस्वीरले पनि यस्तै केही बयान गरिरहेको छ । जहाँ सरकारी कर्मचारीहरु काम गर्दा पनि हेलमेट लगाइरहेका छन् । यी मानिसहरुलाई थाहा छ की यो सरकारी कार्यालयमा जतिबेला जे पनि हुन सक्छ ।

यो तस्वीर बिहारको पश्चिम चम्पारणको एक सरकारी कार्यालयको हो । अरेराज प्रखण्डमा स्थित भुमि रेकर्ड विभागका कर्मचारीले दैनिक हेलमेट लगाएर आउने र काम गर्छन् । बाहिरबाट यसो हेर्दा लाग्छ अन्य मानिसलाइृ हेलमेट लगाउन सन्देश दिएको जस्तो । तर त्यो नभएर उनीहरुले आफ्नो सुरक्षाको लागि लगाएका हुन् ।

उक्त कार्यालयको ढोका फुटेको छ । छतको हालत जति बेला पनि भत्किन सक्छ । वर्षामा छतबाट पानी चुहिन्छ । ढोकाबाट काम गर्ने कोठामा पानी पस्ने भएकोले काम गर्न मुस्किल पर्छ । कति मानिस यो समस्यामा परिसकेका छन् । कार्यालयको यस्तो नाजुक अवस्थामा आफ्नो ज्यान हत्केलामा राखेर काम गरिरहेका छन् र सुरक्षाको लागि दैनिक हेलमेट लगाउने गर्छन् ।

उक्त कार्यालयमा आउने मानिसहरु पनि आफ्नो सुरक्षाको लागि हेलमेट लगाएर आउने गर्छन् । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिराे हेर्न जाँदा मृत्यु
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
के पृथ्वीको अस्तित्व हुन अझै १४ वर्ष बाँकी छ? नासाको यो डरलाग्दो रिपोर्ट
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
एकाविहानै भूकम्पको धक्का महशुस
एकाविहानै भूकम्पको धक्का महशुस
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
नग्न तस्वीर भाइरल भएपछि तनावमा सुन्दरी गायिका
Inter-Korean summit preparation underway at border truce village !
Inter-Korean summit preparation underway at border truce village !
क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा
क्रिकेट मैदान निर्माण गर्न जग्गा हेर्न भावना घिमिरे सहित धुर्मुस पोखरामा
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
अष्ट्रेलियामा बुद्धको जन्मस्थल लुम्बिनीको माटोलाई विशेष शोकेसमा सजाएर राखिने
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा