बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २, २०७४
|
|
४६ पटक हेरिएको
Shares
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर

सारांश

  • गत हप्ता देशका विभिन्न भागमा परेको अबिरल वर्षाका कारण बाढी पहिरोमा परी १०० जनाभन्दा बढीको मृत्यु  भइ सकेको छ ।
  • बाढी पहिरोले सयौं घर, पशु चौपाया, सडक र पुलसमेत बगाइ सकेको छ ।
  • चौतर्फि बाढि पिडित मानिसहरुको लागि मात्र उद्दार भइ रहदा र समय मै पशु चौपायको उद्धार हुन नसक्दा कयौ पशु चौपायको ज्यान समेत  गइ सकेको छ    र पशु चौपायाको लागि भने उद्दार गर्ने बारे खासै कुनै निकायले चासो देखाइ रहेको पनि छैन यस्तै अवस्थामा भने लामो समय देखि सडक पशु चौपायालाइ उद्दार तथा उपचार गर्दै आएको स्नेह केयर नामक सन्स्थाले भने मानिसलाइ जत्ति नै बाच्न् पाउने आश हुन्छ त्यति नै पशु चौपायालाइ पनि हुन्छ भन्दै राहत सामाग्री सहित पशु चौपायाको उद्धारमा खट्टिएको छ ।

गत हप्ता देशका विभिन्न भागमा परेको अबिरल वर्षाका कारण बाढी पहिरोमा परी १०० जनाभन्दा बढीको मृत्यु  भइ सकेको छ । बाढी पहिरोले सयौं घर, पशु चौपाया, सडक र पुलसमेत बगाइ सकेको छ ।

चौतर्फि बाढि पिडित मानिसहरुको लागि मात्र उद्दार भइ रहदा र समय मै पशु चौपायको उद्धार हुन नसक्दा कयौ पशु चौपायको ज्यान समेत  गइ सकेको छ    र पशु चौपायाको लागि भने उद्दार गर्ने बारे खासै कुनै निकायले चासो देखाइ रहेको पनि छैन यस्तै अवस्थामा भने लामो समय देखि सडक पशु चौपायालाइ उद्दार तथा उपचार गर्दै आएको स्नेह केयर नामक सन्स्थाले भने मानिसलाइ जत्ति नै बाच्न् पाउने आश हुन्छ त्यति नै पशु चौपायालाइ पनि हुन्छ भन्दै राहत सामाग्री सहित पशु चौपायाको उद्धारमा खट्टिएको छ ।

स्नेह केयर नामक सन्स्थाले पुर्बका सप्तरीको बार्सैन्, खान्डो र पातो गाउमा उद्धार गरि अन्य बाढिग्रस्त जिल्लाहरुमा पनि उद्धार कार्य जारी राखेको छ ।

समिप् गौतम्
शिखर न्युज्

(https://hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
टाइगर नेस्ट एकपटक पुग्नै पर्ने बौद्ध तीर्थस्थल
टाइगर नेस्ट एकपटक पुग्नै पर्ने बौद्ध तीर्थस्थल
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
एयरपोर्टमा रजनीकांतकी छोरी र ज्वाईको पार्सपोट र पैसा चोरी
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
अरुण थापाको स्मृतिमा सांस्कृतिक संस्थानमा विशेष कार्यक्रम हुँदै
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
नेकपाका तीन नेताको तीनथरी काण्ड
नेकपाका तीन नेताको तीनथरी काण्ड
यी अभिनेत्री जसको निधन कथा जस्तै भयो
यी अभिनेत्री जसको निधन कथा जस्तै भयो
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

तपाईंले छुटाउनुभयो कि?