बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ३०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार

सारांश

  • काठमाडौं।
  • अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ।
  • बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५र५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४र४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३र३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २र२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो।

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ।बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५र५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४र४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३र३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २र२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन्।

बाढीपहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १र१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३र३ जना, महोत्तरी र मकवानपुरमा २र२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १र१ जना गरी ३२ जना वेपत्ता भएका छन्। वेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन्। वेपत्ताको खोजी कार्य जारी छ।

 

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३र३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १र१ जना गरी जम्मा ३९ जना घाइते भएका छन्। घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ। साथै महोत्तरी वर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ।

 

साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ।अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
Are you looking for international girls regarding relationship? If you are, you will be blessed. There are several alternatives in existence pertaining to foreign women so far. You can find dating to have a scorching american new bride or if you better half or become a international gentleman who falls in take pleasure in along with plus unites a lady by an additional region. Find out numerous information about the various locations which have been receiving these types of girls for relationship. To find the best girl to get your spouse, you need to know what nation jane is via. There are lots of nations around the world that do possibly not contain the finest popularity for carrying inside foreign wedding brides. It is very important understand the type of man or woman you are getting married to be able to. The nation of preference for females wanting to come to the is without a doubt Africa. When you have by no means viewed as planing a trip to The african continent, it could be smart to check it out primary. Women by locations for instance S. africa, Nigeria, Kenya, Tanzania, together with Uganda are actually this. There are several causes that girls out there locations may wish to travel to the United States. One of the reasons for this should be to make enough money to assist their loved ones home. In numerous African international locations, people are very poor. It may be less complicated for that gal to get a college degree inside a location just where people are more comfortable and even effectively off. In case a woman in Africa seems to have children, it will be much simpler on her behalf to bring these people up appropriately in the world wherever these people could have an improved quality lifestyle. One more region this is a good option for females from African areas will be Vietnam. Women by Vietnam can make a very nice marriage. They are really educated some of the very same points that developed women of all ages happen to be, nonetheless you will discover differences in culture as well. If you are in Vietnam, you will have a great deal of independence, while in america, you should adapt to certain regulations regarding habits. There are countless attractive Asian women which have been right now travelling to Vietnam. These people adore to visit Vietnam because they can be as European as they really want and even look and feel like at ease since they would like. The men who wish to get married to Asian ladies will discover all of them super easy to cooperate with. One other alternative is to take a look at Asia, that is the last region that is definitely well-known for women like us arriving at the US by Ceylon (veraltet). The women in Sri Lanka usually get married to Uk adult men because they are really the only adult men who will give them the freedom to live in their particular nation. Its for these reasons girls from Ceylon (veraltet) are extremely well-known in the usa. Local plumber to travel to Ceylon (veraltet) is normally through the dry season, that is in the a few months involving Nov via April. To find the correct ladies thaibrideonline.com site with regard to marital life out of Sri Lanka, you will need to attend the market and communicate with many females. These kinds of females normally realize an agent who has recently been betrothed recently and will be prepared to talk about this. Should you be able to find a lady who had been betrothed lately, you will discover the woman at the far better value.
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
प्रचण्ड र माेदी अाम्ने साम्ने ! लगत्तै स्वराजसँग भेट
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग
अमेरिकन ग्रिन कार्ड प्रतिक्षाको समय घटाउन माग
कर्मचारीलाई प्रायोजनमा विदेश जान प्रतिबन्ध
कर्मचारीलाई प्रायोजनमा विदेश जान प्रतिबन्ध
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतको आदेश
टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव
टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आज उदयपुर जिल्ला अदालतमा उपस्थित गराईयो
कटरिनाले किन भनिन् ‘सलमान खान असाध्यै राम्रा मान्छे हुन्’
कटरिनाले किन भनिन् ‘सलमान खान असाध्यै राम्रा मान्छे हुन्’

तपाईंले छुटाउनुभयो कि?