बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
४३ पटक हेरिएको
Shares
बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ।
  • बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो।

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताए।
अब गौतमलाई मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्नेछ। यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले तत्काल काम अघि नबढाउने भएको छ।
राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुनेगरी संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय शनिबार भएपनि चौतर्फी विरोध भएपछि तत्काल काम अगाडी नबढाउने निर्णय बुधबारको सचिवालयले गरेको हो। कार्यदल बनाएको विषयमा पार्टी भित्र र बाहिरबाट विरोध भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग
सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग
राजनीतिक द्वन्द्वको घानमा संसद्
राजनीतिक द्वन्द्वको घानमा संसद्
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
गलत काम गरेको स्थितिमा कारबाही गर्न विद्यमान कानून नै पर्याप्तः व्यवसायी महासंघ
अझै टुंगिएन नेकपाको सांगठनिक एकता
अझै टुंगिएन नेकपाको सांगठनिक एकता
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
बृद्धभत्ता ५ हजार पुराउने सरकारको तयारी
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेको पर्सिपल्ट यस्तो सहमति
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
कांग्रेसको‘कोटा’मा मन्त्री बन्न दौडधुप: डा. महत अर्थमन्त्री पक्का
यसकारण खानोस् घिउकुमारी
यसकारण खानोस् घिउकुमारी

तपाईंले छुटाउनुभयो कि?