बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बारले भन्यो ‘न्याय सम्पादनमा हस्तक्षेप नगरौं,’ डाक्टर केसी र गंगामायालाई बचाउन आग्रह

सारांश

  • काठमाडौँ ।
  • कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ ।
  • एशोसिएसनका महासचिव खम्बबहादुर खातीले एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने काम दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने हुनाले न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरिएको छ ।

काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले न्यायपालिका र न्यायमूर्तिप्रति हस्तक्षेप नगर्न सबैमा आग्रह गरेको छ ।

एशोसिएसनका महासचिव खम्बबहादुर खातीले एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएका आदेश र फैसलामा विभिन्न किसिमका अतिरञ्जित टीकाटिप्पणी गर्ने काम दिनानुदिन बढ्दै गएको भन्दै यसबाट न्यायपालिकाप्रति जनआस्था घट्ने हुनाले न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्न आग्रह गरिएको छ ।

बारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका माग लिएर १५औँ पटक अनशन शुरु गरेका डा गोविन्द केसीको स्वास्थ्यलाई ध्यानमा राखी उहाँको जीवनरक्षामा ठोस निर्णय लिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

त्यसैगरी बारले आफ्ना छोरा कृष्णप्रसादको हत्या भएकामा न्यायका लागि पछिल्लो पटक ३७ दिनदेखि अनशन बस्दा गंगामाया अधिकारीको स्वास्थ्यावस्था नाजुक बन्दै गएकाले निजको बाँच्न पाउने अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । त्यस्तै सार्वजनिक स्थानमा विरोध प्रदर्शन गर्न पाउनुपर्ने माग पनि गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
डा गोविन्द केसीलाई जर्बजस्ती काठमाडौं ल्याउन सरकारी टोली जुम्लामा, के अाउलान् र केसी ?
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक, गीतको सम्पूर्ण आम्दानी केअर बालगृहलाई (भिडियोसहित)
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन ः सञ्चारमन्त्री बस्नेत
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव : बाँस्कोटालाई राजीनामा दिन लगाउनुहोस
दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा
दबाबमा दाहाल : प्रधानमन्त्रीका ३ अप्ठ्यारा

तपाईंले छुटाउनुभयो कि?