बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २३, २०८०
|
|
३५ पटक हेरिएको
Shares
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा

सारांश

  • काठमाडौं।
  • बार्सिलोना स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ।
  • गएराति सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को राउण्ड १६ मा पुगेको हो।

काठमाडौं। बार्सिलोना स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ।

गएराति सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को राउण्ड १६ मा पुगेको हो।

बार्सिलोनाको जितमा फेर्मिन लोपेज, राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए। त्यसैगरी बार्बास्ट्रोका लागि आद्रिया डे मेसा र मार्क प्राट सेरानोले एक एक गोल गरेका थिए।

योसँगै बार्सिलोना यस सिजनको राउण्ड १६ मा पुगेको छ र राउण्ड १६ को ड्र समेत आजै हुँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?