बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३५ पटक हेरिएको
Shares
बालकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

सारांश

  • भक्तपुर, मंसिर २१ – भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ ।
  • दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् ।
  • कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ ।

भक्तपुर, मंसिर २१ – भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको छ ।

दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ । त्यहाँका केही घरका सिसा पनि फुटेका छन् ।

मतदानस्थलमा भने सुरक्षाको व्यवस्था गरेर मतदान जारी राखिएको डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो । यसैबीच, बालकोट पुलमा शंकास्पद वस्तु भेटिएपछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
कोरोनाविरुद्धको खोप परीक्षण तेस्रो चरणमा पुग्यो, कस्ले मार्ला बाजी ?
शेख हसिनाले राजीनामा नदिएको खुलासा !
शेख हसिनाले राजीनामा नदिएको खुलासा !
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ
मूर्ति चोरेको अभियोगमा वडा सदस्यसहित तीन पक्राउ
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
कुलमान घिसिङले विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउने !
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
जातिय भेदभाव विरुद्ध ‘देउता’ (भिडियाे सहित)
जातिय भेदभाव विरुद्ध ‘देउता’ (भिडियाे सहित)
अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
सुन तस्कर प्रकरण:  माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री  थापा
सुन तस्कर प्रकरण: माछा मार्ने क्रम जारी छ अब ठुला माछा पर्न सक्छन- गृहमन्त्री थापा