बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ६, २०७९
|
|
४८ पटक हेरिएको
Shares
बालेनले कटाए २५ हजार मत: केशव र सिर्जना भन्दा दोब्बर मत

सारांश

  • काठमाडाैं।
  • काठमाडाैं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले २५ हजार ४ सय २७ मत ल्याएका छन् ।
  • उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन्।

काठमाडाैं। काठमाडाैं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले २५ हजार ४ सय २७ मत ल्याएका छन् । उनले अहिलेसम्म आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन्।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् । ६५ हजार बढी मतगणना हुँदा बालेनले अग्रता दोब्बर बनाएका हुन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २४ हजार ५९२ मत पाएकी छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेवर श्रेष्ठले सात हजार ८६८ मत ल्याएका छन्।

(sharonsteelerealestate.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?