बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट

सारांश

  • काठमाडौं ।
  • बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट)को आयोजना गरिएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका अतिविशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट दिनु भएको हो ।

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट)को आयोजना गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका अतिविशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट दिनु भएको हो ।

 

काठमाडौंको सोल्टी होटलमा विशिष्ट पाहुनाका लागि ‘रिट्रीट’ आयोजना गरिएको हो । त्यस अवसरमा प्रधामनन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि नेपाल र भारतबीच केही सम्झौताको तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
चारदिने नेपाल भ्रमणमा रहेकी सुकी स्वदेश फर्किइन्
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
कृष्णबहादुर महरा माथि आरोप लगाउने महिला उजुरी दिन डराइन !
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
पटाका पड्काउन प्रतिबन्ध लगाइए पनि नयाँदिल्लीमा वायुको गुणस्तरमा सुधार हुन सकेन
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
लालबाबुले हिटलरको चर्चा गरेपछि…
लालबाबुले हिटलरको चर्चा गरेपछि…
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट !
फोरम र राजपाले टुङ्ग्याए सिट बाँडफाँट !
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम

तपाईंले छुटाउनुभयो कि?