बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बिहानै राँगोले काठमाडौँको न्यूरोड कालीमाटी क्षेत्रमा मच्चायो आतंक

सारांश

  • आज विहानै एउटा राँगोका कारण काठमाडौँमो न्यूरोड, कालीमाटी लगायतका क्षेत्र तनावग्रस्त बन्यो ।
  • राँगो अनियन्त्रित भई मानिसलाई हान्दै हिडेपछि नियन्त्रणमा लिन गोली चलाइयो ।
  •  मानिसलाई हानेर घाइते बनाउँदै हिडेपछि थप क्षति नहोस भनेर गोली प्रहार गरिएको महागरीय प्रहरी जनसेवा वृत्तका डिएसपी बासुदेव खतिवडाले बताए ।

आज विहानै एउटा राँगोका कारण काठमाडौँमो न्यूरोड, कालीमाटी लगायतका क्षेत्र तनावग्रस्त बन्यो । राँगो अनियन्त्रित भई मानिसलाई हान्दै हिडेपछि नियन्त्रणमा लिन गोली चलाइयो । मानिसलाई हानेर घाइते बनाउँदै हिडेपछि थप क्षति नहोस भनेर गोली प्रहार गरिएको महागरीय प्रहरी जनसेवा वृत्तका डिएसपी बासुदेव खतिवडाले बताए ।

राँगोको आक्रममणले तीन जना घाइते बनेका छन् । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ । राँगोले एउटा ट्याक्सीमा पनि क्षति पुर्याएको छ । कसको राँगो हो भन्ने खुल्न सकेको छैन । काट्नको लागि ठीक्क पारिएको राँगो भागेको हुन सक्ने अनुमान गरिएको छ । कसैले पनि आफ्नो राँगो भनेर दावी गर्न नआएपछि प्रहरीले महानगरपालिकाको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’:दाहाल
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
‘यो मेरो प्यासन हो: कामीरिता
‘यो मेरो प्यासन हो: कामीरिता
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने’
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने’
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड
अपाङ्गता व्याक्तिलाई प्राथमिकता दिनेमा जोड

तपाईंले छुटाउनुभयो कि?