बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा

सारांश

  • काठमाडौ, फागुन २१ ।
  • नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
  • उनलाई नक्कली प्रमाणपत्र पेश गरी सेवामा बढुवा खाएको भन्दै आरोपसजाय हुन मागदाबी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

काठमाडौ, फागुन २१ । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । उनलाई नक्कली प्रमाणपत्र पेश गरी सेवामा बढुवा खाएको भन्दै आरोपसजाय हुन मागदाबी लिई बुधवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक कार्कीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयदेखि सरकारी पद धारण गरिरहेकोले कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।
कार्कीले मगध विश्वविद्यालय बोधगया भारतबाट बि.कम उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको र उक्त शैक्षिक प्रमाणपत्रहरु प्रमाणिकरण विवरणबाट झुठ्ठा भन्ने पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा कमल थापालाई उछिन्दै दाहाल
मकवानपुरमा कमल थापालाई उछिन्दै दाहाल
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो  बन्द
नरेन्द्र मोदीको स्वागतका लागि बनाइएका स्वागतद्वार ढल्याे ! रेडियो बन्द
संविधान संशाेधन विरूद्ध कांग्रेस-माअाेवादीकै कार्याकर्ता सडकमा…
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
उपचारको क्रममा कैदीको मृत्यु
उपचारको क्रममा कैदीको मृत्यु
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
दुई राप्रपाका अलग–अलग बैठक बस्दै, आक्रमक रुपमा आउँदै नयाँ राप्रपा
नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै
म्यानमार सरकारका सल्लाहकार सुकी स्वदेश फर्कदै

तपाईंले छुटाउनुभयो कि?