मकवानपुरमा कमल थापालाई उछिन्दै दाहाल
सारांश
- काठमाडौं– मकवानपुर क्षेत्र नम्बर–१ म प्रदेशसभा तर्फ उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई बाम गठबन्धनका कृष्ण दाहालले पछी पारेका छन् ।
- प्ररम्भिक मत परिणाम अनुसार थापालाई दाहालले ५५ मत अन्तरले पछाडी पारेका हुन् ।
- कांग्रेसको समेत समर्थन रहेका थापाले हालसम्म ३ हजार २६७ मत पाएका छन् भने दाहालले ३ हजार ३२२ मत हाँसिल गरिसकेका छन् ।
काठमाडौं– मकवानपुर क्षेत्र नम्बर–१ म प्रदेशसभा तर्फ उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई बाम गठबन्धनका कृष्ण दाहालले पछी पारेका छन् । प्ररम्भिक मत परिणाम अनुसार थापालाई दाहालले ५५ मत अन्तरले पछाडी पारेका हुन् ।
कांग्रेसको समेत समर्थन रहेका थापाले हालसम्म ३ हजार २६७ मत पाएका छन् भने दाहालले ३ हजार ३२२ मत हाँसिल गरिसकेका छन् । राप्रपाका अध्यक्ष समेत रहेका थापा दोस्रो स्थानमा रहेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Rai Kumar
खोई गाई खोलाले बगायो खोई त खोला घामले सुकायो।
Hira Pahadi
Good..