बिहिवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ३०, २०७८
|
|
६० पटक हेरिएको
Shares
बिहिवार थपिए ८ हजारभन्दा बढि कोरोना संक्रमित

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा संक्रमणबाट २१४ जनाको निधन भएको छ ।

आज नेपालमा कोरोना भाइरसका ८ हजार ९ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट २१४ जनाको निधन भएको छ । योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पगेको छ । आज ५ हजार ५५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख २१ हजार ५ सय १८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !
यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
बालेनलाई मन्त्री गुरुङको चेतावनी: धरहराको भूमिगत पार्किङ तत्काल नरोके परिणाम राम्रो हुँदैन
महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ
महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ
प्रचण्ड ओलीको गृहनगर झापा जाँदै
प्रचण्ड ओलीको गृहनगर झापा जाँदै
युएस बंगला एयरलाइन्स दुर्घटना: परिवारले क्षतिपूर्ति पाउन थाले
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
पुरुष विनाकाे गाउँ, तर पनि गर्भवती हुन्छन् महिला!
पुरुष विनाकाे गाउँ, तर पनि गर्भवती हुन्छन् महिला!
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
मन्त्रिपरिषद्मै रोकियो प्रहरीको फाइल
मन्त्रिपरिषद्मै रोकियो प्रहरीको फाइल

तपाईंले छुटाउनुभयो कि?