बुधवार थपिए ९ हजारभन्दा बढि कोरोना संक्रमित
सारांश
- बुधवार नेपालमा हजार ९ सय ३ जना ५ कोरोना संक्रमित थपिएका छन् ।
- पिसीआर परिक्षणबाट ९ हजार २ सय ६८ र ६७ जनाको एन्टिजेन परिक्षण गर्दा जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
- मंगलबार ९ हजार ३ सय १७ जना थपिएका थिए ।
बुधवार नेपालमा हजार ९ सय ३ जना ५ कोरोना संक्रमित थपिएका छन् । पिसीआर परिक्षणबाट ९ हजार २ सय ६८ र ६७ जनाको एन्टिजेन परिक्षण गर्दा जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । मंगलबार ९ हजार ३ सय १७ जना थपिएका थिए । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९ सय ४० जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ३२५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ संक्रमित थपिएका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया