बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २४, २०७५
|
|
६० पटक हेरिएको
Shares
बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा

सारांश

  • झापा,२४ असार ।
  •   निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।
  • समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा अाइतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।

झापा,२४ असार ।  निधन भएका ससुराको काजकिरिया गर्न घरको बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा–८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।

समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा अाइतबार आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्ने वातावरण नबनाएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।

ससुराको निधन भएको खबर थाहा पाई काजकिरिया गर्न घरमा पुग्नुभएकी अमितालाई श्रीमान् तिलकसहित परिवारका सदस्यले गालीगलौज र दबाबसँगै हातपात गरी घरमा काजकिरिया गर्न वञ्चित गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् ।

हाल अमिता मेचीनगर–१० स्थित डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बसेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
सर्वोच्चमा तरंग
सर्वोच्चमा तरंग
विश्व बालश्रम दिवसको अवसरमा प्रभातफेरि
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?
विश्वकप फुटबल २०१८: नकआउट चरणमा खेलाइने बलमा के के संकेत छन् ?
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
पार्टी एकता र सरकार गठनबारे ओली र प्रचण्डको मत बाझियो, “ओली चाहन्छन्, पहिला सरकार गठन, प्रचण्ड भन्छन्, दुवै एकसाथ गरौँ”
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
प्रम ओली भन्छन् ‘म बिरामी होइन ’
प्रम ओली भन्छन् ‘म बिरामी होइन ’
‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’
‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’

तपाईंले छुटाउनुभयो कि?