बेवारिसे बालिकालाई परिवारको जिम्मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बेवारिसे बालिकालाई परिवारको जिम्मा

सारांश

  • दाङ, १४ कात्तिक (रासस) ः असहाय बाल विकास नेपाल, दाङमा राखिएकी एक बेवारिसे बालिका परिवारलाई जिम्मा लगाइएको छ ।
  • बालिकाका परिवारलाई सोमबार जिम्मा लगाइएको हो ।
  • इलाका प्रहरी कार्यालय खिलतपुरले बेवारिसे अवस्थामा भेटृाएपछि ती बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो ।

दाङ, १४ कात्तिक (रासस) ः असहाय बाल विकास नेपाल, दाङमा राखिएकी एक बेवारिसे बालिका परिवारलाई जिम्मा लगाइएको छ ।

बालिकाका परिवारलाई सोमबार जिम्मा लगाइएको हो । इलाका प्रहरी कार्यालय खिलतपुरले बेवारिसे अवस्थामा भेटृाएपछि ती बालिकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय, तुलसीपुरले ती बालिकाको पालन पोषण तथा शिक्षादीक्षाका लागि यही कात्तिक ६ गते दाङको बिजौरीमा रहेको असहाय बाल विकास नेपालमा जिम्मा लगाएको थियो । बबई गाउँपालिका–६ बगाले घर भएकी बालिका लीलावती राणालाई इलाका प्रहरी कार्यालय तुलसीपुर, असहाय बाल विकास नेपाल र न्यू सिपिसीको रोहबरमा परिवारलाई जिम्मा लगाइएको हो ।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्ट, असहाय बाल विकास नेपाल, बिजौरीका अध्यक्ष विष्णु चौधरी, न्यू सिपिसीका अध्यक्ष नवराज लामिछाने, तुलसीपुर उपमहानगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीलगायतको रोहबरमा उनका बुबा पले रानालाई जिम्मा लगाइएको असहाय बाल विकास नेपालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
बाढीपीडितको लागि राहत सामग्री लिएर शिखरन्यूज डटकम तराई प्रस्थान
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने
मदन आश्रित स्मृति दिवस मनाइँदै, दुई अध्यक्षले सम्बोधन गर्ने
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
लोभ र डरबाट प्रभावित नभइ काम गर्ने नवनियुक्त कृषि मन्त्रीको प्रतिवद्धता
कांग्रेससँग गठबन्धन तोड्दै देशभर उम्मेदवारी दिने राप्रपाको तयारी
सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
सुपारमाई हाइड्रोपावरको आइपिओ खुला
वैदेशिक रोजगारीको प्रलोभनमा ३२ लाख बढी ठगी: बेलायत र फ्रान्स पठाइदिने बहानामा चार जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा ३२ लाख बढी ठगी: बेलायत र फ्रान्स पठाइदिने बहानामा चार जना पक्राउ
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
मन्त्रिपरिषद्का दुईजना मन्त्रीहरूले राजीनामा दिए
मन्त्रिपरिषद्का दुईजना मन्त्रीहरूले राजीनामा दिए
मेलम्चीलाई करिब ८ अर्ब
मेलम्चीलाई करिब ८ अर्ब

तपाईंले छुटाउनुभयो कि?