बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सारांश

  • बैंकिङ कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा हेटौँडा उपमहानगर घर भएर हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने ३८ वर्षीय रामहरि अधिकारी रहेका छन् ।
  • अधिकारीले स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको खाताहरूमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालाहरूलाई झुक्यानमा पारेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा ५ दिन कैद १७ लाख ४२ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

बैंकिङ कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगर घर भएर हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने ३८ वर्षीय रामहरि अधिकारी रहेका छन् ।
अधिकारीले स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको खाताहरूमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी जाहेरवालाहरूलाई झुक्यानमा पारेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा ५ दिन कैद १७ लाख ४२ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसयता फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित टोलीले बिहीबार शान्तिनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा महोत्तरीमा बम विस्फोट
मध्यरातमा महोत्तरीमा बम विस्फोट
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नेयमारका लागि दुई क्लबले राखेको प्रस्ताव पीएसजीद्वारा अस्विकार
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
पन्ध्र दिनभित्र प्रहरी समायोजन प्रक्रिया टुङ्याउन प्रधानमन्त्रीको निर्देशन
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
एनआरएनकोे आठौ विश्व सम्मेलन, हेर्नुस को–को भिड्दैछन् चुनावमा ?
भरतपुर मुद्दाको आज सुनुवाई, इजलासमा गोपाल पराजुली र हरिकृष्ण कार्की
भरतपुर मुद्दाको आज सुनुवाई, इजलासमा गोपाल पराजुली र हरिकृष्ण कार्की
भारतले गर्याे नेपालकाे प्रस्ताव अस्वीकार!