बैंक अफ काठमाडौंले दुई कम्पनीको बोलपत्र आइतबार खोल्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ६, २०७७
|
|
४७ पटक हेरिएको
Shares
बैंक अफ काठमाडौंले दुई कम्पनीको बोलपत्र आइतबार खोल्दै

सारांश

  • बैंक अफ काठमाडौंले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको बोलपत्र खोल्ने भएको छ ।
  • बैंकले आइतबार आरएमडिसी लघुवित्त र छिमेकी लघुवित्तको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र खोल्ने जनाएको छ ।
  • बैंकले शेयर विक्रि प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको छ ।

बैंक अफ काठमाडौंले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको बोलपत्र खोल्ने भएको छ । बैंकले आइतबार आरएमडिसी लघुवित्त र छिमेकी लघुवित्तको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र खोल्ने जनाएको छ ।

बैंकले शेयर विक्रि प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको छ । बिओकेको कार्यालयमा बोलपत्र आइतबार खोल्ने भएको छ । बैंकको अनुसार आरएमडीसी लघुवित्तको १ लाख ५० हजार र छिमेक लघुवित्तको ७ लाख कित्ता शेयर लिलामी मार्फत विक्रि खुल्ला गरेको थियो ।

(https://experience.afrotech.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
विवादका कारण कांग्रेसको महाधिवेसन अन्यौलमा
विवादका कारण कांग्रेसको महाधिवेसन अन्यौलमा
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा
राष्ट्रियसभामा तीन विधेयक पेश
राष्ट्रियसभामा तीन विधेयक पेश
यसकारण हारे अष्टलक्ष्मी शाक्य र भीम आचार्य
यसकारण हारे अष्टलक्ष्मी शाक्य र भीम आचार्य
निर्माणाधिन रगंशालामा मैदानको काम शुरु
निर्माणाधिन रगंशालामा मैदानको काम शुरु

तपाईंले छुटाउनुभयो कि?